१७ जेष्ठ २०८३, आइतबार
खेलकुद

नेपाली राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज शुक्रबार बिहान गरिएको परीक्षणमा आफूमा कोरोना पोजेटिभ देखिएको खड्काले सामाजिक संजाल ट्वीटर मार्फत जानकारी दिएका हुन् । कोरोना भाइरस संक्रमणको लक्षण