३ असार २०८१, आइतबार
खेलकुद

पब्जी ग्लोवल च्याम्पियनसिपमा नेपाल दोस्रो

काठमाडौँ । पब्जी मोबाइल ग्लोवल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको छ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले सामाजिक संजालमार्फत नेपाल दोस्रो भएको जानकारी दिएका हुन् । पब्जी मोबाइल ग्लोवल च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता हासिल गर्दै बिश्व च्याम्पियनसिपमा दोस्रो भएको हो ।