१३ आश्विन २०८१, आइतबार
खेलकुद

आफ्नै टीमका खेलाडीसँग ठोक्किँदा मछिन्द्र क्लबका छिरिङ मैदानमै ढले

काठमाडौँ । मछिन्द्र क्लबका खेलाडी छिरिङ गुरुङ घाइते भएका छन् । खेलको इन्ज्युरी समयमा मछिन्द्रका गुरुङ आफ्नै खेलाडी पुजन उपरकोटीसँग ठोक्किँदा मैदानमा अचेत भएर ढलेका हुन् । सहिद स्मारक ए डिभिजन लिगको खेलमा उनी मैदानमै डेढ मिनेटजति बेहोस भएका थिए