१३ आश्विन २०८१, आइतबार
खेलकुद

एसिया कप क्रिकेट : नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्दै

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले टस हारेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भरखरै भएको टसमा भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । यससँगै नेपालले अब पहिला ब्याटिङ गर्नेछ