३० असार २०८३, मंगलबार
खेलकुद

क्लब विश्वकप फुटबलको उपाधि रियल मड्रिडलाई

२ पुस, अबुधाबी l क्रिष्टियानो रोनाल्डोको निर्णयक गोलको मद्धतमा रियल मड्रिडले तेस्रोपटक क्लब विश्वकप फुटबलको उपाधि जितेको छ। शनिबार राति दुबईको अबुधाबीमा भएको फाइनलमा ब्राजिलियन क्लब ग्रिमिओलाई स्पेनिस क्लब रियल मड्रिडले १–० ले पराजित गरेको हो। रियलको जितमा खेलको ५३