३ चैत्र २०८२, मंगलबार
खेलकुद

नेपालगञ्ज गोल्डकप फुटबल जेठ २१ देखि हुने

१४ जेठ, बाँके । तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । शाहीले नेपालका ए डिभिजनका फुटबल टिमले समेत