१३ साउन, काठमाडौँ । ‘मैदानमा महिला पत्रकार, प्याराफिटामा पनि अधिकांश पत्रकार नै,’ शनिबार सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) फूटबल मैदानमा देखिएको दृश्य हो यो । सधैंभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रशिक्षण हुने सातदोबाटोस्थित एन्फा फूटबल मैदानमा शनिबार महिला