३० असार २०८३, मंगलबार
खेलकुद

नेपाली यू–१९ टोलीले भारतमा एक दिवसीय सिरिज खेल्ने

२३ साउन, काठमाडौँ ।  नेपाली यू–१९ टोलीले आगामी भदौ अन्तिम साता भारतमा एक दिवसीय सिरिज खेल्ने भएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले यू–१९ एक दिवसीय सिरिजका लागि नेपालसहित अफगानिस्तानको यू–१९ टोलीलाई भारत बोलाएको हो । आगामी भदौ २४ देखि