८ जेष्ठ २०८१, मंगलबार
खेलकुद

आईपीएल : कोलकातामाथि चेन्नईको रोमाञ्चक जित

एजेन्सी, २८ चैत । इण्डियन प्रिमियर लिग आईपीएलमा गएराति चेन्नई सुपर किङ्स विजयी भएको छ । कोलकाता नाइट राइडर्सले दिएको २ सय ३ रनको लक्ष्य चेन्नइले १ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो । चेन्नइका लागि साम बिलिङ्सले ५६ रनको