२१ बैशाख २०८१, शुक्रबार
खेलकुद

एन्फालाई छिटो चुनावको मिति तोक्न एएफसीको निर्देशन

१ वैशाख, काठमाण्डाै । एसियन फुटबल महासंघले अखिल नेपाल फुटबलको चुनाव मिति जतिसक्दो चाँडो तोक्न निर्देशन दिएको छ । एएफसीले एन्फालाई बुधबार इमेल पठाउँदै भक्तपुर र मकवानपुरको चुनाव सफल रुपमा सम्पन्न भइसकेको अवस्थामा केन्द्रिय चुनावको मिति तोक्न किन ढिलाई गरेको