एशियन स्कुल फुटबल च्याम्पियनसीप असोज ४ मा
२९ भदौ, काठमाडौँ । भारतको आगरामा हुने ४६औँ एशियन स्कुल फुटबल (यु–१८) च्याम्पियनसीपको खेल तालिका आज सार्वजनिक भएको छ । आगामी असोज ४ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगितामा आठ राष्ट्र सहभागी हुने छन् । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा