८ फाल्गुन २०८२, शुक्रबार
समाज

सांसदका पतिले सडक निर्माणमा अनियमितता गरेको आरोप

१३ साउन, गौशाला  । प्रदेश नं २ मा राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रदेश सांसद हुनुभएकी महोत्तरी जिल्लाका बबितादेवी चौधरीको पतिले सडक निर्माणमा व्यापक अनियमितता गर्नु भएको आरोप लगाइएको छ । सांसद चौधरीको पति विनय चौधरीले सांसद विकास कोषको आव २०७४÷७५