११ जेष्ठ २०८१, शुक्रबार
समाज

आत्महत्याका घटना न्यूनीकरणमा चासो र चिन्ता

७ भदौ, तुलसीपुर, दाङ । दाङमा पछिल्लो समय अन्य अपराधको तुलनामा आत्महत्याका घटनामा वृद्धि भएपछि यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा सबैको चासो र चिन्ता बढेको छ । पछिल्लो चार वर्षको अवधिमा जिल्लामा ६२० को अकालमा मृत्यु भएको तथ्याङ्क दाङ