२३ बैशाख २०८१, आइतबार
समाज

दैनिक रू ३३ मात्र हात पर्छ विद्यालय कर्मचारीलाई

७ भदौ, सुर्खेत । विद्यालय कर्मचारीहरु अत्यन्त न्यून तलबमा काम गर्नुपर्ने बाध्यतामा रहेका छन् । विसं २०३७ देखि विद्यालयमा कर्मचारी भएर काम गर्दै आएका उनीहरुले ‘कर्मचारी’ कै हैसियत पाएका छैनन् भन्दा फरक पर्दैन । राज्यबाट विभेदमा पारिएको उनीहरु ठान्छन् ।