६ जेष्ठ २०८१, आइतबार
समाज

कोरानासँगै प्रकृतिको बज्रपात

बलेवा, २८ साउन । घर बनाउँदा लागेको ऋण उकास्न मुग्लान पसेका हरिप्रसाद उपाध्याय घरमा जहान बिरामी परेको खबरले हतारिँदै नेपाल फर्किनुभयो । भारतको चेन्नइमा सुरक्षा गार्डको काम छोडेर श्रीमतीको उपचार गर्ने योजनाका साथ नेपाल आउनुभएका उहाँलाई लागेको थिएन् आँफै बिरामी