२४ बैशाख २०८१, सोमबार
समाज

कोशीपीडित बाह्र वर्षसम्म पनि टहरामै

धरान, २९ भदौ । विसं २०६५ अघि पक्की घर भएका कोशी गाउँपालिका–३ स्थित नहरचोकका नुर अन्सारी अहिले फुसको छानाको घरमा बस्नुहुन्छ । बाढीका कारण घरघडेरी र जग्गाजमिन गुमाएपछि उहाँ नहरचोकमा फुसको छाना लगाएर बस्दै आउनुभएको छ । सप्तकोशीको बाँध फुटेको