२१ बैशाख २०८१, शुक्रबार
समाज

झुक्याएर भारत लान लागिएका १२ युवतीको उद्धार

काठमाडौँ, २४ कात्तिक । विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पु¥याइएका १२ नेपाली युवतीको उद्धार भएको छ । कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल