१३ बैशाख २०८१, बिहिबार
समाज

स्थापना दिवसका अवसरमा सहयोग

गण्डकी । सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो नवौँ स्थापना दिवसका अवसरमा शनिबार तनहुँको भिमाद नगरपालिका–२ टेक्रेस्थित बालविकास माध्यमिक विद्यालयमा सहयोग गरेको छ । लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालअन्तर्गतको क्लबले विद्यालयका कक्षा १ देखि १०