, यौन जिज्ञासा

यौन जिज्ञासा

  • sex x

    अत्याधिक हस्तमैथुन गर्दा हुने हानीहरु

    हस्तमैथुन एउटा सामान्य यौन व्यवहार हो । तर यो अन्य यौन व्यवहार भन्दा यसकारण फरक छ कि अत्याधिक हस्तमैथुन गर्नाले शरीरमा मानसिक तथा शारिरीक असन्तुलन तथा अन्य साइड इफेक्ट निम्त्याउन सक्छ । तर यसको असर हरेक मानिसमा फरक फरक हुन्छ । त्यसभए कति पटक हस्तमैथुन गर्दा अत्याधिक हुन्छ त ? एक दिनमा २ अथवा २ […]

  • sex

    यौनसम्पर्क गर्न मन नलाग्ने भए यस्तो गर्नुहोला

    यौन जीवन रोमान्टिक बनाउनको लागी, तपाईले धेरै गर्नुपर्छ । धेरै पटक तपाईंको जीवन यस्तो हुन्छ कि तपाईंको साझेदारले यौनसम्पर्क राख्न इन्कार गर्दछ वा लाज मान्ने गर्दछ । यौनको लागि सहमत नहुने थुप्रै कारणहरू हुन सक्छन्, जुन कुरामा ध्यान दिन आवश्यक छ । तर के हुन्छ जब तपाई थाहा पाउँनुहुन्छ कि तपाईंको साथि तपाईसँग खुःशी छैन […]

  • असुरक्षित यौन सम्पर्कवाट हुने यी घातक रोगहरू

    इंग्ल्याण्डमा सिफलिस र गोनोरियाको संक्रमण बढ्दै गएको तथ्याङले देखाएको छ । यौनजन्य रोग गोनोरिया र सिफलिसको संक्रमण गएको वर्षभन्दा अघिल्लो वर्षको तुलनामा बढेको देखिएको हो । नयाँ तथ्यांक अनुसार सन् २०१७ मा त्योभन्दा अघिल्लो वर्षको तुलनामा गोनोरियाको संक्रमण २२ तथा सिफलिसको संक्रमण २० प्रतिशतले बढेको छ । इंग्ल्याण्डमा यौनजन्य रोगको उपचार भने प्रभावकारी नै रहेको […]

  • भुलेर पनि यी औषधिको सेवन नगर्नुहोस्, जसले गर्दा घट्छ तपाइको यौन चाहना

    एजेन्सी, यौन चाहना नआउनुका कारण रागरसको गडबडीलाई मानिन्छ । त्यस्तै व्यक्तिले उच्च रक्तचाप, मनोद्दिपक (मानसिक रोगको) औषधि र मधुमेहको औषधिको सेवन गरेको अवस्थामा पनि उसमा सो इच्छा नआउन सक्छ । यसका साथै आफ्नो दिनचर्या निकै व्यस्त हुने गरेका व्यक्तिमा थकान र विभिन्न कुराको तनावले गर्दा मानसिक रूपमा तयार नहुनाले पनि यौन इच्छा नआउन सक्छ । […]

  • sex

    विश्वमा चर्चित बनेका यी १२ सेक्स काण्डहरु

    मानिसहरू यौन उत्तेजनामा पुगेएको अवस्थामा होस् गुमाउने गरेको घटनाले बेलाबखमा चर्चा पाउने गरेको छ । यस्तो हुनुमा आफुलाई नियन्त्रण गर्न नसक्नु नै हो । कतिपय भने नयाँ रेकर्ड र प्रयोग गर्ने उद्देश्य राख्दा यस्ता घटनाको चर्चा हुने गर्छ । विश्वमा त्यस्ता सेक्स काण्डहरू छन् जुन विश्व मै चर्चा पाएका छन् । आज हामीले विश्वमा चर्चा […]

  • sex-with-couple

    युवतीहरुले यौन सम्बन्ध अगाडि यस्ता कुराहरु ढाट्छन्

    हाम्रो समाजमा पूरुषले धेरै ढाट्छन् भन्ने प्रचलन छ तर महिलाहरुले पनि कुनै समय ढाट्छन् । केहि अवस्था महिलाहरुको अनुहारले बोलिरहेको हुन्छ । यो कुरामा कति पुरुषहरु चनाखो हुन्छन् अथवा भनौँ उनीहरु अनुहारको अवस्था हेरेर महिलाको वास्तविक परिस्थितिको आकलन गर्न सक्छन् । पुरुषहरु महिलालाई विश्वास गरे गरुन् नगरे नगरुन् तर महिलाहरुले कुनै न कुनै रुपमा ढाँटिरहेका […]

  • युवतीको योनीको आकार ओठबाटै थाहा पाउन सकिन्छ

    एजेन्सी, युवतीको योनीको आकार ओठबाटै थाहा पाउन सकिन्छ, महिलाहरुको ओठले उनीहरुको यौन प्रतिको व्यवहारलाई पनि बताउछ । स्टकल्याण्डमा गरिएको एक अनुसन्धानमा बताइए अनुसार थेप्चो ओठ हुनेभन्दा माथिल्लो ओठ बिचमा केही अग्लो र थोरै चुच्चो भएका महिला यौनसम्पर्कका बेला छिटो चरमोत्कर्षमा पुग्ने तथ्य पत्ता लागेको छ । महिलाहरुको ओठको आकार, योनी, पाठेघर र अन्य यौनांगहरुको संवेदनशीलतासँग […]

  • यौनसम्पर्क

    यसकारण महिनामा एकपटक यौनसम्पर्क गर्ने महिलाको चाँडै महिनावारी रोकिने

    एजेन्सी, महिनामा एकपटक यौनसम्पर्क गर्ने महिलाको चाँडै महिनावारी रोकिने ! महिनावारी एक महिलामा हुने प्राकृतिक नियम नै हो यो महिलामा महिनाको अन्तिममा हुने गर्छ महिलालाई महिनावारी भइसकेको केहि दिनपछिको समयमा यौनसम्पर्क गर्यो भने गर्भवती हुन्छ यौन सम्पर्क नगर्ने महिलाहरु चाँडै महिनावारी रोकिने एक अध्ययनले पत्ता लागेको छ । अनुसन्धानकर्ताले सप्ताहमा एकपटक यौनसम्पर्क गर्नेहरु भन्दा महिनामा […]

  • गर्भवती

    गर्भवती र सुत्केरी महिलाको सुरक्षाका लागि ‘एयर लिफ्टिङ’ सुविधा

    २९ माघ, पोखरा । गर्भवती र सुत्केरी महिलाको ज्यानै जोखिममा परेको खण्डमा गण्डकी प्रदेश सरकारले ‘एयर लिफ्टिङ’ गरेर सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पु¥याउने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज पोखरामा बसेको बैठकले सो अवस्थाका महिलालाई अस्पतालसम्म पु¥याउने खर्च सरकारले व्यहोर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जानकारी दिनुभयो । उहाँका अनुसार गर्भवती र […]

  • महिलाको योनीको रोचक तथ्यहरु

    महिला गुप्तांग अर्थात् योनी निकै संवेदनशील अंग हो । सम्भोगको सन्तुष्टि देखि, गर्भाधान र सन्तान पैदा गराउने मार्गको रुपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरु भने थाहा नहुनसक्छ । औषत आकार ३—४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ । योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार […]

  • थाहा पाउनुहोस्, कति मिनेटको यौनसम्बन्धमा मिल्छ पूर्ण सन्तुष्टि ?

    एजेन्सी, महिला र पुरुषबीचको यौनसम्बन्धमा दुबैको सन्तुष्टिका लागि आदर्श समय २४ मिनेटको हुने एक अनुसन्धानले देखाएको छ । तर अनुसन्धान भन्छ– अधिकांश यौनसम्बन्धहरुमा भने यो औषतन १८ मिनेटमैं टुंगिन्छ । कतिपयमा यो भन्दा पनि कम समयमानै टुंगिने अनुसन्धानले बताएका छन् । अनुसन्धानका अनुसार, यौनसम्बन्धमा पूर्व कामक्रिडा नहुनु र पुरुषको अंग पूर्णरुपमा तयार नहुने या शीघ्र […]

  • sex-with-couple

    गुदामैथन गर्नुका कारणहरु

    गुदामैथन कुराको जवाफ प्राप्त गर्न सजिलो छैन, तर भिन्न भए पनि यो प्राकृतिक यौन अभिव्यक्ति वा व्यवहार नै हो भन्ने मान्यता छ । फ्रायडले भनेझैं मुख, यौनाङ्ग र गुदा क्षेत्र शरीरको अन्य अङ्गभन्दा बढी यौन संवेदनशील हुन्छन् । योनिको बाह्य भागजस्तै गुदद्वारमा पनि प्रशस्त स्नायु हुन्छन् । अर्को कुरा, प्रोस्टेट अर्थात् पौरुष ग्रन्थि गुदानलीको ठीक […]

  • chilaune

    छिनछिनमै पिसाब लाग्ने समस्या सामाधान गर्ने उपायहरु

    पानी कम खाएमा पिसाव पोल्छ । धेरै जसो मानिस लाई पिसाव पोल्ने गर्दछ । आधा घण्टामा अथवा पन्ध्र,पन्ध्र मिनेटमा बाथरुम छिर्नै पर्ने हुन्छ । पानी बढि भएको होला भनेर कम पानी खान थाल्दा पनि पिसाबयन्त्रले पत्तो पाउँदैन । यस्तो अवस्थाबाट गुज्रिने सोँचेको भन्दा धेरै जना हुन्छन् । तर किन हुन्छ यस्तोरुआजको अङ्कमा हामी तपाईहरूलाई ‘छिनछिनमै […]

  • sex-with-couple

    मलद्वारबाट यौनक्रिडाको स्वाद लिँदा के हुन्छ ?

    यौन विशेषज्ञ डा. सुमनराज पन्त धेरै जसो जोडीको एउटै जिज्ञासाले चकित छन् । यौन समस्याको समाधान लिएर आउँनेहरु नेपालीहरुसँग पनि एउटै जिज्ञासा धेरै आउँने गरेको छ । यसले नेपालीहरु पनि किन यतातर्फ लागिरहेका छन् भन्ने इङ्गित गर्दछ । अधिकांशको चासो देखिन थालेको छ की मलद्वारबाट यौनक्रिडाको स्वाद लिँदा के हुन्छ ? यसलाई उहाँले एकमुष्टमा जवाफ […]

  • गर्भवती

    बच्चाका लागि योजना बनाइरहनुभएको छ भने रोच्नुस जनवरी २

    यदि तपाई बच्चाका लागि योजना बनाइरहनुभएको छ भने तपाईले सायद बुधबारको रात गर्भ बसाउने कोसिस गर्नुपर्दथ्यो किनभने यो दिन गर्भवती हुनका लागि सबैभन्दा राम्रो मानिन्छ ।यहाँसम्म कि जनवरी २ लाई ‘नेशनल बेबी मेकिङ डे’ पनि भनिन्छ किनभने युकेको आधिकारिक आँकडाका अनुसार धेरैजसो मानिसको जन्मदिन सेप्टेम्बर २६ तारिखमा पर्छ जुन ३८ हप्तापछि आउँछ । धेरैजसो गर्भ […]

  • दाह्री पाल्नेले चुम्बन गर्न नपाउनेदेखि बत्ती निभाउनु पर्ने सम्मको संभोगका अनौठा नियमहरु

    पार्टनरबीचको सहमतिमा सम्भोग हुनु सामान्य विषय हो । सम्भोगका विषयमा समाज र देश अनुसार फरक फरक धारण रहँदै आएको छ । कुनै देशमा सम्भोगलाई सामान्य लिइन्छ भने कहि निकै कडा नियम बनेको हुन्छ । हंगेरीमा सम्भोगका लागि अनौठो कानून छ । त्यहाँ कुनैपनि जोडीले बत्ती बालेर सम्भोग गर्न पाउँदैनन् । यदि बत्ती बालेर सम्भोग गर्दै […]

  • युवतीहरु पहिलो यौन सम्पर्कमा चाहने कुराहरु

    एजेन्सी, एक अध्ययनअनुसार स्त्रीले आफ्नो जीवनमा फरक–फरक खालको यौन अनुभव गर्न चाहान्छन् । उनीहरु यौनका विषयमा धेरै नै अनौंठा कुराहरु सोच्ने गरेको पनि अध्ययनको निष्कर्ष छ । जस्तैः चरम सन्तुष्टि, आसन, यौनिक अभ्यासलगायत थुप्रै कुराबारे युवतीहरु जिज्ञासु हुन्छन् । युवतीहरु पहिलो यौन सम्पर्कमा चाहने कुराहरु सुहाग रात निर्वस्त्र चरम सन्तुष्टि आत्मियता नौलो मान्छेसँग यौन सम्बन्ध […]

  • sex-with-couple

    सम्भोग र यौन सन्तुष्टिबारे योनीको विशेषता

    मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन् । कति पुरुष महिलाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ । तपाईहरु दुईजना जो यौनसम्पर्कमा सहभागि हुनुहुन्छ तपाईहरु कत्तिको सहज तरिकाले यौन क्रियाकलापमा सहभागि हुनुहुन्छ भन्ने कुराले धेरै प्रभाव पार्छ । यौन सम्पर्कको बेलामा योनीका मांशपेशीहरु संकुचन गर्ने अथवा […]

  • sexual

    हाम्रो शरीरमा यौन सम्पर्कवाट हुने फाईदाहरु

    हाम्रो समाजमा यौन सम्पर्क भन्ने शब्द सुन्दा मात्र अचम्म मान्ने गर्दछ । तर यसको आवश्यकता बुझ्ने हो भने निकै नै महत्व रहेको छ । हरेको व्यक्तिको स्वास्थ्यकोलागी यौन सम्पर्क एक महत्वपुर्ण पक्ष मानिन्छ । तरपनि हाम्रो समाजमा यौन सम्बन्धि कुरा गर्न लाज मानिन्छ । खास कुरा यो हो कि नियमित सेक्स राम्रो स्वास्थ्यको साँचो हो […]

  • sex-with-couple

    चरम आनन्द नहुने समस्या

    यौन उत्तेजनाको समस्या महिला र पुरुष दुवैमा हुने गर्दछ । महिलाहरुमा उत्तेजनाको बेला यौनाङ्ग मुलायम भै फैलिने र रसिलो हुने प्रक्रियामा गड्बडी हुने समस्या हुन्छ । धेरै महिलाहरुमा डर, त्रास, संकोच जस्ता मनोगत कारणहरुले पनि यौन उत्तेजना आउदैन । केहि महिलाहरुमा संक्रमण, हर्मोनको समस्या वा अन्य कुनै औषधिको सेवनले पनि यौन उत्तेजना नआउने हुन्छ । […]