शुरबहादुर सिंह, सुर्खेत, २७ पुस । थारू जातिको मुख्य चाड माघी र दशैँ हो । माघी उनीहरुको नयाँ वर्ष पनि हो । विशेष महत्व दिएर मनाइने माघी र उक्त दिनमा पर्ने नव वर्षले नयाँ काम शुरुआत र नयाँ नेतृत्वको निक्र्यौल