पाथीभरा देवीको दर्शन गर्न किन जाने ?
पाथीभरा देवीको दर्शन गर्न किन जाने ? पाथीभरा देवी विश्वास, आस्था एवं पवित्रताकी देवी हुन । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ । धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । “मनमा शुद्धता, देवीप्रतिको