२८ चैत्र २०८२, शनिबार
राजनीति

एकीकृत समाजवादीले टुंगायो सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम

काठमाडौँ । माधव कुमार नेपालको नेतृत्वमा रहेको दल नेकपा (एकीकृत समाजवादी) पार्टीले देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाएको छ । एकीकृत समाजवादी पार्टीवाट विरोध खतिवडाको नेतृत्वमा ६ जना मन्त्रीसहित देउवा सरकारमा सहभागी हुने सो पार्टीका एक नेताले जानकारी दिए