५ असार २०८३, शुक्रबार
राजनीति

सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति बनाउने तयारी

काठमाडौं । सत्तारुढ दलहरुले समन्वय समिति बनाउने भएका छन् । पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको सोमबार साँझ बोलाइएको बैठककमा सरकार सञ्चालनबारे छलफल हुने एक नेताले जानकारी दिए । शीर्ष नेताहरु सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तयारी भए पनि त्यसको विरोध भएपछि