सभापतिको साझा उम्मेदवार बनाउने प्रयास जारी रहेको रिजालको भनाई
काठमाडौं । रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने प्रयास सफल हुन नसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै रक्षामन्त्री रिजालले महाधिवेशन उदघाटनको दिन आइसक्दा पनि सभापतिको उम्मेदवार चयन गर्न