अष्टलक्ष्मी शाक्यले दिइन मुख्यमन्त्री पदवाट राजीनामा
हेटौंडा । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । प्रदेशसभामा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गरेकी हुन् । उनले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिएकी हुन् । उनले आफूले विश्वासको मत पाउने अवस्था नभएकाले