काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापन इतर समूहबाट आफू सभापतिको उम्मेदवार बन्ने बताएका छन् । उनले आफू सर्वसम्मत सभापतिको उम्मेदवार चयन हुने बताएका हुन् । उनले आफू स्वाभाविक उम्मेदवार भएको कारण पार्टीमा सभापति बन्ने पालो आएको