एमाले महाधिवेशनको बन्दसत्र साँझ ७ बजेपछि शुरु गर्ने तयारी
सौराहा । बिहान १० बजे हुने भनिएको नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज साँझ ७ बजेदेखि शुरु हुने भएको छ । चितवनको सौराहामा जारी महाधिवेशनको बन्दसत्र ७ बजेदेखि शुरु हुने एमाले नेता गोकुल बाँस्कोटाले जानकारी दिए । अध्यक्ष केपी