२५ भदौ २०८३, बिहिबार
राजनीति

रेशम चौधरीले नयाँ पार्टी खोल्ने, पार्टीको नाम के ?

काठमाडौँ । निलम्बित सांसद रेशम चौधरीले नयाँ पार्टी खोल्ने भएका छन् । स्रोतअनुसार ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । रेशम चौधरी समर्थित नेताहरु नयाँ पार्टी दर्ताका लागि आयोगको कार्यालय पुगेका हुन् । भृकुटीमण्डपमा भेला