२५ भदौ २०८३, बिहिबार
राजनीति

भोलि बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित

काठमा । भोलि बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित भएको एक नेताले जानकारी दिए । अब बैठक पुस २८ गते बस्ने एक नेताले जानकारी दिए । एमालेको केही जिल्लामा अधिवेशन