२५ भदौ २०८३, बिहिबार
राजनीति

संसदको बैठक दोस्रोपटक किन गरियो अचानक स्थगित ?

काठमाडौँ । प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ । भोलि पुस २२ गते बोलाइएको बैठक स्थगित भएको संसद्‌ सचिवालयले जनाएको छ । संसद्‌ सचिवालयका महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै संसद्‌ बैठक पुस २८ गते १ बजे