काठमाडौँ । नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले आज प्रकाशन गरेको अन्तिम नामावलीअनुसार कांग्रेस केन्द्रीय सभापति एक सिटका लागि कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र