२९ जेष्ठ २०८३, शुक्रबार
राजनीति

महाधिवेशनबाट सुन र पित्तल छुट्टिएको छ : मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री उम्मेदवार डा. मिनेन्द्र रिजालले महाधिवेशनबाट सुन र पित्तल छुट्टिएको बताएका छन् । रक्षामन्त्री समेत रहेका डा. रिजालले दुःखमा नै चरित्र पहिचान हुने बताए । सभापति पदमा पराजित भएका डा. शेखर कोइरालाले आयोजना गरेको पत्रकार सम्मेलनमा