आज उपसभापतिको मात्र मतगणना, महामन्त्रीको मतगणना भोली
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत आज उपसभापति पदको मात्र मतगणना हुने भएको छ । केन्द्रीय निर्वाचन समितिकाका अनुसार आज उपसभापति पदको मात्र मतगणना हुनेछ । आज हामी उपसभापतिको मात्र मतगणना सुरु गर्ने समितिले बतायो ।