२९ जेष्ठ २०८३, शुक्रबार
राजनीति

प्रतिनिधिसभाको बैठक आजपनि प्रमुख प्रतिपक्ष एमालेद्वारा अवरुद्ध

काठमाडौँ । संघीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गरेको छ । बैठक सुरु भएलगत्तै एमालेका सांसदले वेल घेराउ र नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले जनताको आवाज मुखरित हुने संसद्मा जनताका प्रतिनिधिको