२९ जेष्ठ २०८३, शुक्रबार
राजनीति

दलित, गरीब र कमजोरलाई हेप्ने कुसंस्कार अन्त्य गरौं : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तरजातीय विवाह गरेकै कारण पुन: हुम्लाका चन्द्र कामी वेपत्ता पारिएको एक हप्ता भैसक्दा पनि राज्यले सत्य, तथ्य पत्ता लगाउन नसक्नु खेदजनक भएको बताएका छन्। अध्यक्ष डा.