उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक आज पनि बस्दै
काठमाडौं । उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । यसअघि समन्वय समितिको बैठक गत मंगलबार पनि बसेको थियो । राष्ट्रियसभा निर्वाचन र अन्य निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक आज दिउँसो ४ बजे बस्न लागेको