जनकपुर । मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ । आज दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक दोस्रोपटक विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले फागुन २२ गतेसम्मका लागि स्थगित गरेको हो । प्रदेशसभा भवनको कम्पाउन्डभित्र कालोपत्र