एमाले अछाम अध्यक्षमा ओली निकट बोहोरा विजयी
अछाम । नेकपा एमाले अछामको अध्यक्षमा केपी शर्मा ओली निकट चन्द्रबहादुर बोहरा वियजी भएका छन् । भीम रावल निकट नेपक्षीय उम्मेदवार प्रकाशबहादुरलाई हराउँदै अध्यक्षमा विजयी भएका हुन् । बोहोराले ४३१ मत ल्याउँदा शाहले ३०७ मत प्राप्त गरे । बोहरा र