४ श्रावण २०८३, सोमबार
राजनीति

एमसीसी जबरजस्ती अघि बढाइए विपक्षमा मतदान गर्ने माओवादीको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जबरजस्ती संसदमा अघि बढाइए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आज बसेको बैठकले एमसीसी जबरजस्ती अघि बढाइए विपक्षमा मतदान