२७ बैशाख २०८३, आइतबार
राजनीति

सत्ता गठबन्धनको बैठक भोलि बोलाउने निर्णय

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष तीन नेताहरुबीच भेटघाट भएको छ । आज शुक्रबार बिहान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो