३ श्रावण २०८३, आइतबार
राजनीति

प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न गए बालकोट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् । आज बिहीबार साँझ गठबन्धनको बैठक सकिएलगत्तै देउवा बालुवाटारबाट सिधै राति ८ बजे बालकोट ओलीको शरणमा देउवा पुगेका हुन् ।