१ श्रावण २०८३, शुक्रबार
राजनीति

प्रधानमन्त्री बिहीबार तनहुँ आउने

दमौली । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन तनहुँ आउने भएका छन् । प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका-१, झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश