सत्तारूढ दलले स्थानीय निर्वाचन पर धकेल्न संसद विघटन गर्न खोजे : प्रदीप ज्ञवाली
नुवाकोट । प्रमुख प्रतिपक्षी दल एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारूढ दलहरूले स्थानीय तहको निर्वाचन पर धकेल्न प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’को कुरा उठाएको आरोप लगाएका छन् । उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचन लगत्तै प्रतिनिधिसभाको निर्वाचन जुनसुकै बेलामा गरे पनि एमाले सामना गर्न