२६ जेष्ठ २०८३, मंगलबार
राजनीति

संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

काठमाडौं । सरकारले संसदकाे चालू हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले चालु हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि फाल्गुन २९ गते आइतबार बसेको प्रतिनिधिसभाको बैठकपछि