काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको छ । गभर्नर अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज प्रारम्भिक सुनुवाइ हुने भएको हो । आफ्नो निलम्बन फुकुवाको माग पेश गर्दै पूर्ववत्