काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटव्युरो बैठक आज बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्दै छ । एक नेताका अनुसार बैठकमा आसन्न स्थानीय चुनावको तयारीबारे छलफल हुनेछ । ९९ सदस्यीय पोलिटव्युरो बैठकमा समसामयिक राजनीतिक परिस्थितबारे समेत बैठकमा छलफल