२७ जेष्ठ २०८३, बुधबार
राजनीति

आवश्यकताका आधारमा सत्ता साझेदार दलहरुबीच तालमेल : नेता सिंह

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय आवश्यकताका आधारमा सत्ता साझेदार दलहरुबीच तालमेल गरेर जाने निर्णय गरेकाे बताएका छन्। नेता सिंहले कहाँ कसरी तालमेल गर्ने बिषयमा छिट्टै दलहरु बसेर माेडालिटी तय हुने समेत बताए । बुधबार काठमाडौंको