काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङले आज नेपाल आउन लागेका हुन् । संसदवाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन भएपछि स्टेट काउन्सिलर