२७ जेष्ठ २०८३, बुधबार
राजनीति

देउवा सरकारमा सहभागी हुने बारेमा लोसपाको तयारी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको छ । यसअघि सरकारमा सहभागी हुने भन्ने कुरालाई पूर्ण रुपमा स्वीकार गर्न नसकेको लोसपाले देउवा सरकारमा जाने बारेमा गृहकार्य थालेको हो । बिगतमा