१ जेष्ठ २०८३, शुक्रबार
राजनीति

निर्वाचनका समयमा सही सूचना प्रवाह गर्नुपर्छ : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनका समयमा सही सूचना प्रवाह गर्न नसक्दा मतदाता प्रभावित हुनसक्ने भएकाले सही सूचना सम्प्रेषण गरिनुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगले सोमबार राजधानीमा आयोजना गरेको ‘निर्वाचनका समयमा सही सूचना प्रवाह’सम्बन्धी अन्तक्रिर्याको उद्घाटन गर्दै उनले सत्यतथ्य